Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22651 - 22656 of 23706
फिल्मीखबर, काठमाण्डौ, 2011-05-02, सोमवार
नेपाली चलचित्र प्रेमी दर्शकहरूका लागि एउटा खुसीको खबर छ । तपाईंहरू चलचित्र हेरेर हाँस्न पाउनु भएको छैन भने अब हाँस्न तयार भए हुन्छ ।
संजिब भट्ट, इटहरी, 2011-05-02, सोमवार
०६७ सालमा प्रदर्शनमा आएका अधिकाशं नेपाली चलचित्रहरु व्यवसायिक रुपमा असफल भएपनि ०६८ सालको शुरुवात चाहिँ सुखद नै देखिएको छ । ०६७ सालको अन्तिम सातावाट  प्रदर्शनमा आएका चलचित्र प्रहार र निगरानीले राम्रो व्यापार गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-02, सोमवार
नायिका सुभेच्छा थापा अहिले आफ्नो परिचय खोज्दै हिंडेकी छिन् । उनी को हुन् आँफैलाई थाहा छैन । यो अवस्थामा उनको परिचय चलचित्र क्षेत्रले पनि दिन सकेको छैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-01, आईतवार
शनिबार चलचित्र 'जब जब माया बस्छ' का निर्माता मणिराम पौडेल निकै टेन्सनमा देखिन्थे । बालाजु स्थित चलचित्र बिकास कम्पनीमा भेटिएका उनको छटपटी देख्दा लाग्थ्यो कि उनलाई कसैले धोका दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-01, आईतवार
सदावहार नायक भुवन केसीले आफ्ना केहि बानी महानायक राजेश हमालले सिको गर्न लागेको बताएका छन् । उनका अनुसार राजेशले दुई मुख्य कुरा आफूबाट सिकेको दाबी गरे ।
फिल्मीखबर, काठमाण्डौ, 2011-04-30, शनिवार
नायिका रेखा थापा अहिले आफ्नै होम प्रोडक्सनको चलचित्र 'अन्दाज' को निर्माणको तयारीमा छिन् । बैशाख महिनामा छायाँकन हुने भनिएको सो चलचित्रको अहिले सम्म केहि पत्तो लागेको छैन ।
Results : 22651 - 22656 of 23706
Most Visited News (monthly)