Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22645 - 22650 of 23706
संजय सौगात, बुटवल, 2011-05-04, बुधवार
आजकाल सुटिङ धेरै भएकोले अलि व्यस्त छु । कहिले उपत्यकामै व्यस्त हुनुपर्छ भने कहिले उपत्यका बाहिर । उपत्यका भन्दा बाहिर छु भने सुटिङमा अलि चाडै पुग्नुपर्नै हुन्छ त्यसैले बिहान साढे पांच बजे भित्रै उठिसकेको हुन्छु ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-04, बुधवार
रजतपटका महानायक राजेश हमालले बुधबार करिब एक घण्टा प्रवचन दिए त्यो पनि बिजनेश स्कुलका बिधार्थीहरूसँग । केएफए बिजनेस स्कुलले आयोजना गरेको एक अर्न्तक्रिया कार्यक्रममा उनले आफ्नो जीवनका सफलताका रहस्यहरू उपस्थित बिधार्थीहरूलाई सुनाए र उनीहरूलाई पनि सफलताका टिप्सहरू सुनाएका ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-04, बुधवार
हुनत हर्षिता केसीको नाम सायदै कमैले सुन्नु भएको होला । नाम सुनियोस् पनि कसरी ? जबकि यि महिला कहाँ बस्छिन् ? के गर्छिन् ? कसैलाई थाहा छैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
सदावहार नायक भुवन केसीले तेस्रो बिबाह गर्न लागेको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आएपछि उनकी दोस्री श्रीमती सुस्मिता केसीले भने खुसी व्यक्त गरेकी छिन् । एक पत्रिकालाई अर्न्तवार्ता दिंदै उनले भनेकी छिन्, 'उहाँलाई साथी चाहिएको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
हाँस्य कलाकार हरिवंश आचार्यले धर्मपत्नी स्व मीरा आचार्यको निधनको चोटमा आफूलाई सहानुभूति र समवेदना प्रकट गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान।
Results : 22645 - 22650 of 23706
Most Visited News (monthly)