Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22639 - 22644 of 23988
फिल्मीखबर, काठमाण्डौ, 2011-07-24, आईतवार
आगो, आफ्नो मान्छे, दोमन, धर्म पुत्र लगायतका थुप्रै चलचित्रमा बालकलाकार भएर अभिनय गरेका संयम पुरीले चलचित्र 'सायद' मा प्रमुख पात्रको भुमिका निर्वाह गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-24, आईतवार
नेपालकै ठूलो मल्टिप्लेक्स हल मानिएको बिग सिनेमाले नेपाली चलचित्रलाई पनि बिशेष प्राथमिकतामा राख्ने बिग सिनेमा नेपालका अप्रेशन म्यानेजर भरत सिंह राजपुतले बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-24, आईतवार
आज भोली फेसबुक नचलाउने सायदै कम मान्छे होलान् । आफ्ना कुराहरु सहजै आफ्ना साथीहरूसँग पुर्‍याउनको लागी पनि फेसबुकको प्रयोग गर्ने व्यक्तिहरू धेरै छन् ।
बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-24, आईतवार
चलचित्र क्षेत्रमा कसैको मानसम्मान तथा इज्ततमा नै दाग लाग्ने गरेर चलाईने हल्लाले चलचित्रकर्मीहरु आजित भैसकेका छन् । चलचित्रको पर्दामा झुटो हल्ला चलाएर पात्रलाई अप्ठारो स्थितिमा पारेको त हामीले धेरै नै हेरी सकेका छौ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-24, आईतवार
युवानिर्देशक सुदर्शन थापा अहिले निकै खुसी छन् । सायद यति धेरै खुसी उनी जीवनमा पहिलो पटक हुँदैछन् भन्दा पनि फरक नपर्ला ।
फिल्मीखबर, काठमाण्डौ, 2011-07-23, शनिवार
हामीले अपराधका खबरहरु त धेरै नै सुनेका छौ । अपराधका श्रृखलाहरु धेरै नै हेरेका छौ । तर ति अपराधका खबरहरु हत्या, हिंसा, लुटपाट वा राज्य व्यवस्था  परिवर्तनको मागसंग सम्बन्धित रहने गर्दथे ।
Results : 22639 - 22644 of 23988