Most Recent News Headlines
Results : 22633 - 22638 of 23988

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-26, मंगलवार
हामीलाई थाहा छ नेपाली चलचित्रले सोचे अनुरुपको ब्यापार गर्न सकिरहेको छैन । चलचित्रको खस्कदो ब्यापारका कारण प्रायः निर्माताको लगानी उठ्न सकेको छैन । यो बेला चलचित्र पाइरेसीले झनै मारमा परेका छन् चलचित्रकर्मीहरु ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-25, सोमवार
भन्छन् सुखमा सबै आफ्ना अनि दुखमा सबै पराई । तर यतिबेला नेपाली चलचित्रका एक निर्माता तथा नायकले सुख होस् वा दुख सबैलाई भन्ने गर्दछन् 'म छु नि तिम्रो' ।

बिष्णु सुवेदी, काठमाण्डौ, 2011-07-25, सोमवार
वषौ देखि बिदेशी चलचित्रमा लगाएको करबाट आफ्नो खर्च चलाउदै आएको चलचित्र बिकाश बोर्डले सरकारले यस वर्षको बजेटमा पनि चलचित्र क्षेत्रका लागी बजेट बिनियोजन नगरे पछि कर अनुगमनलाई तिब्रता दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-25, सोमवार
अभिनेता राजेश हमाललाई कुनै कार्यक्रममा निमन्त्रणा गर्दा तोकिएको समयमा पुग्लान् भन्ने आश नराखे पनि हुन्छ । चलचित्रको छायाँकन होस् या कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रम होस् राजेश कहिल्लै समयमा पुग्न जानेका हुँदैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-25, सोमवार
आई लभ यू टु निर्माण गर्ने भनेर अन्तिम तयारीमा रहेको सेन्चुरी फिल्म्सले अन्तत आएर 'पुरानो हुदैन माया' नामक चलचित्रको निर्माण कार्य शुरू गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-07-25, सोमवार
नेपाली चलचित्र क्षेत्र ५ दशक पार गरिसक्दा पनि उधोगमा रूपान्तरण हुन नसकिरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले यस बिषयलाई अहिले आएर एजेन्डाका रुपमा अनुमोदन गरेको छ ।
Most Visited News (monthly)

