Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22561 - 22566 of 23989
फिल्मीखबर, काठमाण्डौ, 2011-08-10, बुधवार
फिल्मीखबर डटकमले केही दिन अगाडी नेपाली चलचित्रले औधोगिक मान्यता नपाउनुको कारणबारे सर्वेक्षण गरेको थियो । सरकारी वेवास्ता, चलचित्रमा राजनिति र अब्यवसायिकता भन्ने तिन बिकल्पमा आफ्नो मत जाहेर गर्दै फिल्मीखबरका पाठकहरुले चलचित्रमा राजनिति भएका कारण यो क्षेत्र उद्योगको रुपमा अगाडी बढ्न नसकेको बताएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-10, बुधवार
नियम अनुसार नचलेको हलहरुलाई खारेजी गर्ने सम्मको अधिकार पाएको चलचित्र बिकास बोर्डले हल अनुगमन समिती गठन गर्दै पछिल्लो समय आफ्नो छड्के अनुगमनलाई तिब्रता दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-10, बुधवार
हुनत बिमलेश अधिकारी नाम सञ्चारमाध्यमका लागि कुनै नयाँ नाम हैन । तर पनि चलचित्रमा भने उनको नाम बिल्कुलै नयाँ हो । बिमलेशलाई टेलिभिजनको पर्दामा नदेख्ने सायदै कम होलान् तर ठूलो पर्दामा भने उनलाई कसैले देखेको छैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-10, बुधवार
निर्माता तथा नायक रोज राणाले पछिल्लो चलचित्र 'म छु नि तिम्रो' भदौ महिनामा सार्वजनिक गर्ने बताएका थिए तर सो समयमा चलचित्र प्रदर्शन नहुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-09, मंगलवार
नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता बोकेका चलचित्रकर्मीहरुले नायकका लागी लगानी गर्न हिचकिचाउँदैनन् । त्यसो त धेरै मपाईं भएर पो होकि अधिकाँश नायकहरुले आफुलाई समय अनुसार परिवर्तन गर्न सकेको पाइदैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-09, मंगलवार
सिजी डिजीटल फिल्म अवार्ड २०६८ मा एसएम एस भोटिङको माध्यमबाट उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिने भएको छ । २२ गते सार्वजनिक गरिएको मनोनय सुचीमा नै मनोनितहरुका लागी एसएमएस गर्नै तरिका समेत उल्लेख गरिएको थियो ।
Results : 22561 - 22566 of 23989