Most Recent News Headlines
Results : 21949 - 21954 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-10-24, सोमवार
बाइस बर्षदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय रहेका महानायक राजेश हमाल कहिलै अरूको कुरामा लागेनन् । सोही कारणले उनी अन्य कलाकार भन्दा फरक उपमाले पनि चिनिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-24, सोमवार
'तिहारै आयो लौ झिलीमिली...' चलचित्र 'स्वर्ग' को यो गीत जब जब मिडियामा बज्न थाल्छ अनि हामीलाई तिहार आएको महसुस हुन्छ । भोलीबाट नेपालीहरूको दोस्रो महान चाड तिहार शुरू हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-24, सोमवार
विगत दुई बर्ष देखि आफूले डेब्यू गराएको हिरोईन स्वेता खड्कासंग हरेक फिल्मी कार्यक्रममा देखिदै आएका अभिनेता श्रीकृष्ण श्रेष्ठ पहिलो पटक स्वेता विना फिल्मी जमघटमा देखिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-24, सोमवार
'मेरो गोरूको बार्है टक्का' भन्ने उखान अधिकांश चलचित्रकर्मीमा लागु हुन्छ । चलचित्र जस्तो बने पनि प्राय चलचित्रकर्मीले आफ्नो चलचित्रलाई फरक भन्ने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-24, सोमवार
मंसिर महिनामा रिलिज हुने भनिएको चलचित्र 'प्लान' मा अभिनय गरेका तीन नायिकाहरू रागिनी खड्गी, अनुष्का ढकाल र अनिता दाहाल नयाँ नै हुन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-10-23, आईतवार
फिल्म रिलिजको समयमा सम्बन्धित कलाकारहरूले प्रोमोशनमा वास्ता नदिनुले पनि नेपाली दर्शक सिनेमा हलसम्म नजानुको एउटा प्रमुख कारण बनेको छ ।
Most Visited News (monthly)

