Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13375 - 13380 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-07-08, शनिवार

पछिल्लो समय नेपाली फिल्मको प्रचार- प्रसारमा फरक फरक शैली भित्रिरहेका छन् । सडकमा कन्सर्टदेखि विभिन्न उपहारका प्याकेजहरु फिल्मको प्रचार प्रसारको क्रममा निर्माण पक्षले ल्याउने गरेको छ । यसबाट असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको 'म यस्तो गीत गाउँछु' पछाडि पर्ने त कुरै भएन । 

फिल्मीखबर, काठमाण्डौ, 2017-07-07, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-07, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-07, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-07, शुक्रवार

यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा 'जात्रा'बाट नायक विपिन कार्की उत्कृष्ट नायक ठहरिए भने 'छक्का पन्जा'बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् । 'छायाँछबि क्रियशन'ले आयोजना गरेको 'नवौं डी सिने अवार्ड'मा फिल्म 'छक्का पन्जा'ले सर्वाधिक ११ विधामा अवार्ड उचाल्यो । 'छक्का पन्जा'ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भयो । 

फिल्मीखबर, काठमाण्डौ, 2017-07-06, बिहिवार
Results : 13375 - 13380 of 24021