Most Recent News Headlines
Results : 13159 - 13164 of 23748

मनिष अन्जान, काठमाण्डौ, 2017-06-26, सोमवार
प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म 'प्रेमगीत'बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने 'इस्केप' हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । 'इस्केप' असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्यो फिल्म 'प्रेमगीत' ।



फिल्मीखबर, काठमाण्डौ, 2017-06-25, आईतवार

फिल्मीखबर, काठमाण्डौ, 2017-06-25, आईतवार
आफूले पाएको जुनसुकै भूमिकालाई पनि न्यायपूर्वक निर्वाह गर्न नायिका ऋचा शर्मा खप्पिस छिन् । 'टलकजंग भर्सेस टुल्के'मा साधारण गाउँकी यूवतीको भूमिका होस् वा फिल्म 'उमा'मा छापामार यूवतीको भूमिका नै किन नहोस् उनको सधै तारिफ नै भयो । फिल्म 'को आफ्नो'मा उनको भूमिकालाई पनि खुबै रुचाइएको थियो । अभिनय अब्बल भएपनि उनी अभिनित फिल्महरु भने खासै सफल छैनन् ।

Most Visited News (monthly)

