Most Recent News Headlines
Results : 12595 - 12600 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-12-15, शुक्रवार
यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर फिल्मको ट्रेलर पावरफूल बनेको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै एङ्ग्री अवतार देख्न सकिन्छ । फिल्मका लागि अनमोलले गरेको मिहिनेत ट्रेलरबाटै प्रष्ट हुन्छ ।




फिल्मीखबर, काठमाण्डौ, 2017-12-14, बिहिवार

फिल्मीखबर, काठमाण्डौ, 2017-12-14, बिहिवार
युट्युबमा निकै रुचाइएको भिडियो गीत ‘साइँली’लाई दर्शकले अब फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन् । गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। यही ब्यानरले ‘साइँली’ निर्माण गर्न लागेको हो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।
Most Visited News (monthly)

