Most Recent News Headlines
Results : 12313 - 12318 of 24021




फिल्मीखबर, काठमाण्डौ, 2018-02-04, आईतवार


मनिष अन्जान, काठमाण्डौ, 2018-02-04, आईतवार
अनमोल केसी अर्थात्, पैसा छाप्ने मेशिन । ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले’ भन्ने स्लोक बलिउडमा खुब प्रख्यात छ । नेपालमा अनमोलको हकमा यो स्लोक लागू हुन्छ । जसरी उनका फिल्मले ‘बक्सअफिस’ मा सुनामी ल्याइरहेका छन् यसबाट पनि प्रष्ट हुन्छ कि अनमोल साँच्चै ‘अनमोल’ छन् । झन् उनको क्रेजको त कुरै छाड्यौँ ।
Most Visited News (monthly)

