Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12037 - 12042 of 24021
फिल्मीखबर, चितवन, 2018-03-27, मंगलवार
युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यसै फिल्मको प्रमोशनमा यतिबेला उनी प्रदेश दौहाडामा छन् । खराब मौसमका कारण हवाईजहाज ल्याण्ड हुन नसकेपछि आइतवार पोखराको कन्सर्ट स्थगित भएको थियो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-03-26, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2018-03-26, सोमवार
पछिल्लो समयका राम्रा निर्देशकको सूचीमा अग्रपंक्तिमा आउने निर्देशक सुदर्शन थापा विशेषतः लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिन्छन् । ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’ लगायतका फिल्म निर्देशन गरिसकेका उनी अहिले नयाँ फिल्म ‘रामकहानी’ को सुटिङमा व्यस्त छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-03-26, सोमवार
Results : 12037 - 12042 of 24021