Most Recent News Headlines
Results : 12049 - 12054 of 24291

फिल्मीखबर, काठमाण्डौ, 2018-05-15, मंगलवार


फिल्मीखबर, काठमाण्डौ, 2018-05-14, सोमवार
शेयर बाँडफाँडको विषयमा आइतबार साँझ चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सहमती जुटेको छ । दुई संघले सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न १८ बुँदामा २ वर्षका लागि सम्झौताका शर्तहरु सार्वजनिक गरेको छ ।




