Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11659 - 11664 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-06-05, मंगलवार
पछिल्लो समय चल्तीका अभिनेता हुन् - प्रदीप खड्का । लगालग एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झण्डा फहराउँदै गर्दा उनको चर्चा चुलिँदो छ । अहिले उनी नयाँ फिल्म 'रोजी' को सुटिङमा व्यस्त छन् । यसपछि उनले फिल्म 'लभ स्टेशन' ज्वाइन गर्नेछन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-06-05, मंगलवार
एजेन्सी, मुम्बई, 2018-06-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2018-06-04, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2018-06-04, सोमवार
भर्सटायल अभिनेता अनुप विक्रम शाही अचेल नयाँ फिल्म ‘कप्स’ को छायांकनमा व्यस्त छन् । यसमा उनले एक प्रहरी अफिसरको भूमिका निर्वाहा गरेका छन् । आइतवार दिउँसो काठमाण्डौको बसुन्धरास्थित धापासी हाइटमा अभिनेता शाही संवाद बोल्दै गर्दा भेटिएका थिए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-06-04, सोमवार
Results : 11659 - 11664 of 24021