Most Recent News Headlines
Results : 11557 - 11562 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-06-24, आईतवार

फिल्मीखबर, काठमाण्डौ, 2018-06-24, आईतवार
सुपरस्टार अनमोल केसी वर्षमा एक मात्र फिल्म लिएर दर्शकमाझ पुग्ने गर्दछन् । गएको ५ वर्षमा उनले 'होस्टेल', 'जेरी', 'गाजलु', 'ड्रिम्स' र 'कृ' फिल्ममा मात्र काम गरे । डिमाण्ड उच्च भएपनि छानेर फिल्म गर्ने अभिनेता हुन् उनी । उनी नेपालका सर्वाधिक महँगा नायक समेत हुन् ।




Most Visited News (monthly)

