Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11515 - 11520 of 23749
फिल्मीखबर, काठमाण्डौ, 2018-05-13, आईतवार
सदाबहार अभिनेत्री करिश्मा मानन्धरको दोस्रो पुस्ता अर्थात्, छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्माले आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म 'एउटा यस्तो प्रेम कहानी' बाट डेब्यू गराउन लागेकी हुन् । 
 
एजेन्सी, मुम्बई, 2018-05-13, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-05-13, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-05-13, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-05-12, शनिवार

३ सय बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा अभिनेता पुष्प खड्का अब 'स्टार' बन्ने लाइनमा छन् । उनको अभिनय रहेको 'अझैपनि' र 'दर्पणछाया २' फिल्म बक्सअफिसमा असफल भएपनि गएको वर्ष आएको फिल्म 'मंगलम' ले राम्रो व्यापार गर्‍यो । 

Results : 11515 - 11520 of 23749
Most Visited News (monthly)