मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11335 - 11340 of 21199
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १२, मंगलवार

आगामी पुष २७ बाट माघ २ सम्म धरानको विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने ‘इन्टरनेशलन फिल्म फेस्टिभल अफ नेपाल–२०१७ (इफोन)मा ‘इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसन’मा नेपालबाट दुई फिल्म चयन भएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७३ पौष १२, मंगलवार
यहि पौष २२ मा रिलिजको तयारीमा रहेको फिल्म 'भ्रम' को आईटम गीत रिलिज भएको छ । सार्वजनिक गीतम अभिनेत्री हर्षिका श्रेष्ठको कामुक नृत्य समावेश छ । रिलिजको छेकोमा निर्माण टिमले गीत रिलिज गरेको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ११, सोमवार
पौष २९ लाई प्रदर्शन मिति तोकिएकोमा पुनः हेरफेर गर्दै पौष २८ मै रिलिजको घोषणासँगै फिल्म 'किङ' को दोश्रो ट्रेलर फालिएको छ । ट्रेलरमा लिड कलाकार निखिल उप्रेती, अनुपबिक्रम शाही र वेनिशा हमाल फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष ११, सोमवार

चलचित्र प्राविधिक संघको दुबईमा सम्पन्न नवौं संस्करणको नेफ्टा अवार्डमा तारिफ र विवादका शब्दहरु अहिले सामाजिक सञ्जालमा तथा मिडियाहरु हटकेक बनिरहेका छन् । यो बीचमा प्रसंसा र आलोचनाका शब्दहेरु व्यक्त हुँदै गर्दा आयोजक संस्था बित्रै नयाँ तरङ्ग सृजना हुने देखिएको छ ।

एजेन्सी, मुम्बई, २०७३ पौष ११, सोमवार

वलिउड स्टार आमिर खान स्टारर फिल्म 'दंगल'ले तीन दिनमा नै सय करोड बढिको विजनेस गरेको छ । पहिलो दिन २९ करोड ७८ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन ३४ करोड ८२ लाख र तेश्रो दिन ४२ करोड ३५ लाखको विजनेस गर्यो ।

फिल्मीखबर, काठमाडौं, २०७३ पौष १०, आईतवार

अघिल्ला संस्करण झैं नेफ्टाको नवौं संस्करण पनि विवादमुक्त हुन सकेन । सामान्य विवाद अवार्डमा स्वीकारिएको सत्य हो तर दुबईमा बाँडिएका धेरै विधाका अवार्डमा जुरीको खेलाँची प्रष्ट देखिन्छ । फलत ः अवार्ड पाउने व्यक्तिले नै अवार्ड बहिष्कार गर्नुले निर्णयमा कतिसम्म मनपरी भयो भन्ने अनुमान लगाउन सकिन्छ ।

Results : 11335 - 11340 of 21199