मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10987 - 10992 of 21246
मनिष अन्जान, काठमाण्डौ, २०७४ वैशाख १७, आईतवार

छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म 'किस्मत' बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँग पछारिन थालेपछि आर्यनको मार्केट पनि खस्कदै गयो र गुम्दै गयो क्रेज पनि । 

फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख १७, आईतवार
एजेन्सी, मुम्बई, २०७४ वैशाख १७, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ वैशाख १६, शनिवार
Results : 10987 - 10992 of 21246