Most Recent News Headlines
Results : 10477 - 10482 of 24023

फिल्मीखबर, काठमाण्डौ, 2019-01-20, आईतवार
बरिष्ठ अभिनेता राजाराम पौडेलले अहिलेका सर्वाधिक महँगा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट पारिश्रमिक नपाएको र अरुबाट आफ्नो डबिङ गराए मुद्धा हाल्ने बताएपछि अहिले पारिश्रमिक नपाएका धेरै पीडित कलाकार तथा प्राविधिकहरुले पनि निर्धक्क आफ्नो कुरा राख्न थालेका छन् । केही दिन अगाडि ‘रोज’ का कलाकारले पारिश्रमिक नपाएको गुनासो पोखेका थिए ।





फिल्मीखबर, काठमाण्डौ, 2019-01-19, शनिवार
नेपाली युट्युब प्रयोगकर्तामाझ लोकप्रिय अनुहार हुन् अमृत ढुंगाना । शहरिया युवापुस्तामा उनको राम्रो क्रेज छ । युट्युबमा सर्वाधिक रुचाइएको वेव सिरिजबाट लोभलाग्दो सफलता चुमेका उनी अचेल फिल्ममा बढी व्यस्त छन् । ‘सायद २’ रिलिजको लामो समयपछि प्रदर्शनमा आएको उनको पछिल्लो फिल्म ‘जय श्री दाम’ हो ।
Most Visited News (monthly)

