Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10471 - 10476 of 24291
एजेन्सी, मुम्बई, 2019-03-14, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-14, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-14, बिहिवार
गत हप्ता आफू अभिनीत फिल्म ‘क्याप्टेन’ को सेलिब्रेटी शोमा अभिनेता अनमोल केसीले सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेलमा अभिनेत्री नम्रता श्रेष्ठ भए आँखा चिम्लिएर काम गर्न तयार रहेको बताएका थिए । प्रि-प्रोडक्सनमा रहेको फिल्म खेल्न 'ग्रिन सिग्नल' देखाएलगत्तै उनलाई निर्माण टिमबाट ‘मेरो एउटा साथी छ २’ का लागि अफर गरिएको खबर बाहिरिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-03-13, बुधवार
हिन्दी फिल्म जगतमा ‘ब्याडम्यान’ को नामबाट चर्चित गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि मंगलवार दिउँसो काठमाडौं ओर्लिएका उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनले नेपाल र नेपालीको प्रशंसा गर्न पनि छाडेनन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-03-13, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2019-03-13, बुधवार
Results : 10471 - 10476 of 24291