मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो आर्यनको `आवेग`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/23
अभिनेता आर्यन सिग्देलको एक्सन भूमिका रहेको फिल्म ‘आवेग’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । निर्देशक बसन्त निरौलाले ३४ दिनमा छायांकन सकिएको जानकारी दिए ।
 
सुर्य कार्कीको निर्माण रहेको फिल्मको छायांकनका क्रममा नायक आर्यन सिग्देल घाइते भएका थिए । आर्यन घाइते भएपछि यसको छायांकन केही दिन रोकिएको थियो । यो फिल्ममा आर्यनका अलवा पवित्रा आचार्य, ध्रुब दत्त, अर्चना देलालको मुख्य भूमिका छ । 
 
 
यसै बर्ष प्रदर्शन गर्ने लक्ष्य लिएर फिल्मको पोस्टप्रोडक्सनको काम पनि अगाडि बढाइएको छ । यसअघि 'विजयपथ' र 'राजनीति' बनाएका निर्देशक निरौलाले 'आवेग' आफ्ना लागि महत्वपूर्ण फिल्म रहेको बताए ।