मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

एचअाईभी सङ्क्रमित बालबालिकासँग नन्दिताले मनाईन् जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2014/09/21

अभिनेत्री नन्दिता केसीले आफ्नो जन्मदिन एचअाईभी सङ्क्रमित बालबालिकासँग मनाईन् । आज आईतवार क्रीतिपुरमा अवस्थित बेबी लाईफ होममा रहेका एचअाईभी सङ्क्रमित बालबालिकासामु केक काटेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

 


बिहानै क्रीतिपुर पुगेर ति बालबालिकालाई पढ्ने पुस्तक बाँढेकी नन्दिताले यसरी जन्मदिन मनाउन आउँदा खुसी लागेको बताईन् । यता बालबालिकाहरू पनि अभिनेत्रीका सामु उभिन पाउँदा र माया पाउँदा खुसी देखिए । यस किसिमले जन्मदिन मनाउँदा छुट्टै आनन्द आउने नन्दिताको भनाइ छ ।