Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन उदास छन् कलाकार ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/19
फिल्म ‘पुनर्जन्म’को प्रोमो गीत रिलिज गरिएको छ । 'किन जिन्दगी अन्धकार लाग्छ' बोलको स्याड गीतमा अन्जु पन्तको स्वर रहेको छ भने शब्द तथा संगीत जयन्त शर्माको रहेको छ । 
 
 
सार्वजनिक प्रोमो गीतमा फिल्मका मुख्य चार पात्र आर्यन सिग्देल, केकी अधिकारी, गजित विष्ट र सुस्मिता शाही उदास मुडमा प्रस्तुत भएका छन् । सजन श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘पुनर्जन्म’मा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीको लगानी छ । 
Most Visited News (monthly)