Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

नम्रताले पनि गीत गाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/18
रेखा थापा, प्रियंका कार्की गायिका समेत हुन् । यि अभिनेत्रीले गीत रेकर्ड गरिसकेका छन् । अभिनेत्रीबाट गायिकाको ट्याग नम्रता श्रेष्ठले पनि भिर्ने भएकी छिन् । उनले गीत रेकर्ड नगरेपनि स्टेजमा गीत गाएर दर्शक उफार्ने तयारी गर्दैछिन् ।
 
  
 
नम्रताको आफ्नै कम्पनि हाइली हाइ र अपारेल कम्पनि भुटु इन्टरटेनमेन्टले पोखरा र काठमाडौमा कन्सर्ट गर्ने भएको छ । ती कन्सर्टमा नम्रताले गाउनेछिन् । उनले आफ्नै नभएर अरूका गीत गाउने छिन् । नम्रतालाई 'ताण्डव' फिल्मका अभिनेता तथा र्‍यापर शिशिर राना र अर्का र्‍यापर गिरिश खतिवडा र निर्णयले साथ दिने छन् । 
 
 
'पोखरामा मेलोडी गीत गाउने तयारी गर्दै छु', नम्रताले भनिन् ।  दशैंको छेको पारेर सेप्टेम्बर २० तारिखका दिन पोखरा र २७ तारिखका दिन काठमाडौमा कन्सर्ट हुनेछ । झन्डै ४० जनाको साँगीतिक टिम रहेको उक्त कन्सर्टमा नेपाली हिपहप गीत गुञ्जिने
Most Visited News (monthly)