Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रोब्लम’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/10/08
 
फिल्म ‘क्यारेङ्ग ग्याङ्ग ३’ को पहिलो गीत सार्वजनिक भएको छ । 'नो प्रोब्लम' बोलको गीतमा स्वर तथा संगीत सानु खतिवडाको छ । शब्द राजु लामाले लेखेका छन् । 
 
राजु लामाको फिल्ममा निर्माण तथा निर्देशन रहेको छ । जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फिल्ममा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ । 
 
भिडियो :-

 

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । निर्देशक लामाले ‘क्यारेङ्ग ग्याङ्ग ३’ युवापुस्ताको यथार्थ कथामा निर्माण भएको बताए । 

Most Visited News (monthly)