Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बादशाह बन्दै शुसिल श्रेष्ठ

फिल्मीखबर, काठमाडौं, 2018/04/22
शुसिल श्रेष्ठको प्रमूख अभिनय रहने नेपाली फिल्म 'बादशाह जुट'को छायांकन शुरु भएको छ । शनिबार राजधानीबाट छायांकन सुरु भएको यो फिल्म पोखरा र मुम्बईमा पनि खिचिनेछ ।
 
फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरिरहेका छन् । शुसिलको साथमा आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । बताईए अनुसार 'बादशाह जुट'मा सुशीलको भिन्न अवतार देख्न सकिनेछ ।
 
 
'बादशाह जुट'मा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ । अभिषेक कुमार सैनी लिखित चलचित्रमा कमेडी, एक्सन, रोमान्स र थ्रिलको समिश्रण पाइने छ ।
Most Visited News (monthly)