मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘बागी २’ रिलिज अगावै ‘बागी ३’ घोषणा

एजेन्सी, मुम्बई, 2018/02/20
 
बलिउड अभिनेता टाइगर श्राफको ‘बागी’ सिरिजको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरिएको छ । यो फिल्ममा पनि टाइगरको मुख्य भूमिका हुनेछ । ‘बागी २’ को ट्रेलर रिलिज अगावै ‘बागी ३’ को घोषणा गरिएको हो । 
 
फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने निर्माता साजिद नाडियाडवालाले निर्माण गर्नेछन् । यो सिरिजको पहिलो फिल्म ‘बागी’ २०१६ मा रिलिज भएको थियो, जसमा टाइगर श्राफ र श्रद्धा कपूर देखिएका थिए । 
 
‘बागी २’ मा भने टाइगरको अपोजिटमा दिशा पटानी देखिएकी छिन् । फिल्मको निर्माण लागत ५० करोड बताइएको छ । ‘बागी २’ यस वर्षको अप्रिल ३० मा रिलिज हुँदैछ ।