Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्ध्या विना कुशलको जीवन ‘खाली खाली’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/26
 
फिल्म ‘ह्याप्पी न्यू ईयर’ को ‘तिमी नै मेरो’ बोलको रोमान्टिक गीत रिलिज सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । 
 
डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । केही दिन अगाडि मात्र फिल्म निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते फिल्मले प्रदर्शन आरम्भ गर्दैछ ।
 
यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् ।
 
भिडियो :-
 
Most Visited News (monthly)