बलिउड मिस्टर परफेक्शनिस्ट आमिर खानका प्रायः फिल्म चर्चामा आउँछन् । उनी अभिनित पछिल्लो फिल्म 'दंगल' हो । यो फिल्मबाट आमिर अहिले पनि बलिउडमा निकै चर्चामा छन् । यो कुरा सबैलाई थाहा छ कि उनी यो फिल्मलाई लिएर नर्भस छन् ।

उनले विश्वभरी चार सय करोड, आठ सय र हजार करोड कमाउने फिल्म 'थ्री इडियट्स', 'पिके' र 'दंगल' जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । तर, उनका केही यस्ता फिल्म पनि छन्, जसले आमिरको करिअर नै धराप पारेको थियो ।
उनका १० फ्लप फिल्म यस्ता छन्:
१. जवानी जिन्दावाद
डाइरेक्टर: अरुण भट्ट
रिलिज: १९९०
कलाकार: आमिर खान, फरहानाज, कादर खान, जावेदजाफरी, असरानी लगायत ।
२. लभ लभ लभ
डाइरेक्टर: बब्बर सुभाष
रिलिज: १९८९
कलाकारहरु: आमिर खान, जुहीचावला, गुलशनग्रोवर, दिलीपताहिल, ओम शिवपुरी लगायत ।
३. मन
डाइरेक्टर: इन्ऽ कुमार
रिलिज: १९९९
कलाकारहरु: आमिर खान, मनिषाकोइराला, अनिलकपूर, रानीमुखर्जी, शर्मिला टैगोर लगायत ।
४. मेला
डाइरेक्टर: धर्मेश दर्शन
रिलिज: २०००
कलाकारहरु: आमिर खान, टि्वंकलखन्ना, फैसल खान, ऐश्वर्या राय, टिन्नू वर्मा लगायत ।
५. परम्ंपरा
डाइरेक्टर: यश चोपडा
रिलिज: १९९२
कलाकारहरु: आमिर खान, सैफ अलीखान, विनोद खन्ना, रवीना टंडन, सुनिल दत्त लगायत ।
६. बाजी
डाइरेक्टर: आशुतोष गोवारिकर
रिलिज: १९९५
कलाकारहरु: आमिर खान, ममता कुलकणर्ी, कुलभुषण खरबंदा, असरानी लगायत ।
७. तुम मेरे हो
डाइरेक्टर: ताहिर हुसैन
रिलिज: १९९०
कलाकारहरु: आमिर खान, जूही चावला, अजित वाच्छानी, राजेन्ऽनाथ जुत्शी, सुधिर पाण्डे लगायत ।
८. आतंक हि आतंक
डाइरेक्टर: दिलीपशंकर
रिलिज: १९९५
कलाकारहरु: आमिर खान, जूहीचावला, रजनीकान्त, अर्चना जोगलेकर, ओम पुरी लगायत ।
९. दौलत कि जंग
डाइरेक्टर: एस. ए. कादेर
रिलिज: १९९२
कलाकारहरु: आमिर खान, जूहीचावला, कादर खान, परेश रावल लगायत
१०. अव्वलनम्बर
डाइरेक्टर: देव आनन्द
रिलीज: १९९०
कलाकारहरु: आमिर खान, देव आनन्द, आदित्यपंचोली, नीता पुरी, एकता बहल लगायत ।

