Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज, हेर्नुहोस् सौगातको रमाईलो नृत्य (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/09/28
मंसिर १ गते रिलीज हुने फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । नायिका नीशा अधिकारीले निर्मित फिल्मको 'तिमीलाई सानी' बोलको गीत रिलीज भएको हो ।
 
गीत हेर्नुहोस्:

 
सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ । सनिश सुनुवारको शब्द-संगीत छ । यो गीतला कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी हुन् ।
 
सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।
 
Most Visited News (monthly)