मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.75/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा २’ लाई पहिलो दिन नै सफलता

फिल्मीखबर, काठमाण्डौ, 2017/09/28
वडा दशैँ २०७४ को अवसर पारेर फुलपातीमा रिलीज भएको फिल्म ‘छक्का पञ्जा २’ लाई पहिलो दिन देखी नै सफलता हात परेको छ । देशभरका एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिन बुधवार प्राय: हलहरुमा हाउसफूलको व्यापार गरेको बताईएको छ ।
 
 
राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा ‘छक्का पञ्जा २’ लागेका चार वटा पर्दा समेत फूल भएका थिए । बिहिवार दर्शजको फ्लो अझै बढि हुने अपेक्षा रहेको निर्माता समेत रहेका कलाकार दीपक राज गिरीले बताए । 
 
आफ्नै पहिलो दिनको रेकर्डसँग डर लागेको तर त्यो डर अब नरहेको दीपकले बताए । समाचार तयार हुँदासम्म पहिलो दिनको व्यापारिक रिपोर्ट भने उपलब्ध भएको छैन ।