मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीयासँग छमछमी नाचे दयाहाङ्ग (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/09/26
मिलन चाम्स निर्देशित फिल्म 'ह्याप्पी डेज'को पहिलो गीत रिलीज भएको छ । 'चेप्टे चेप्टे पेरुङ्गो' बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् ।
 
भिडियो:

 

गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले 'ह्याप्पी डेज'मा केमियो भूमिका गरेकी छन् ।
 
माघ १२ गते देशव्यापी रिलिज हुने 'ह्याप्पी डेज'लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङसहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाको छायांकन बेलायतमा गरिएको छ ।