मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'बागी' सिक्वेलमा टाइगरकी रियल गर्लफ्रेन्ड

एजेन्सी, मुम्बई, 2017/05/29
टाइगर श्राफकी रियल लाइफ गर्लफ्रेन्ड दिशा पाटनी 'बागी' को सिक्वेलमा देखिने संभावना प्रवल देखिएको छ । यदी दिशाले यो फिल्म साइन गरिन् भने यो पहिलो पटक हुनेछ टाइगर र दिशा एकसाथ स्क्रिन शेयर गर्नेछन् । यो फिल्म अहमद खान डायरेक्ट गर्दैछन् भने साजिद नाडियावाला यसलाई प्रोड्यूस गर्नेछन् ।
 
यो फिल्म यस वर्षको जुलाईसम्ममा फ्लोरमा जानेछ । सोर्सको खबरलाई आधार मान्ने हो भने 'बागी' मा टाइगरको अपोजिट पहिला दिशालाई लिने कुरा थियो तर उनलाई श्रद्धाले रिप्लेस गरेकी थिइन् ।