Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

कुटिए सलमान खान

एजेन्सी, मुम्बई, 2017/05/28
बलीउडस्टार सलमान खानलाई कसैले कुट्न सक्छ होला ? यो त असंभव कुरा । तर, हालैमा उनले एक बालकको हातबाट कुटाई खाएका छन् । उक्त बालक अरु कोहिँ होइन सलमानका भान्जा आहिल शर्मा हुन् । सलमान खानका भान्जा आहिल एक वर्षका भएका छन् । दुई महिना अघि उनको जन्मदिन मनाइएको थियो । मामा सलमान खान र सोहल खानसँगको उनको एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
 
सोहेल खानले आहिललाई आफ्नो काखमा लिएका छन् भने सलमान खान उनीसँग जिस्किरहेका छन् । मामा भान्जाको रमाइलो दृश्य हाल सामाजिक सञ्जालमा खुबै भाइरल बनेको हो । आहिल सलमान खानकी बहिनी अर्पिताका छोरा हुन् ।

Most Visited News (monthly)