मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जेम्स बोन्ड' एक्टर रोजरको निधन

एजेन्सी, अमेरिका, 2017/05/24
फर्मर 'जेम्स बोन्ड' स्टार सर रोजर मूरको मंगलवार निधन भएको छ । ८९ बर्षका रोजर केही बर्षयता क्यान्सर रोगबाट पीडित थिए । रोजरको फेमिलीले यसको अफिसियल ट्विटर अकाउन्टबाट यो दुखद म्यासेज शेयर गर्दै ट्विट गरेका छन्, "With the heaviest of hearts, we must share the awful news that our father, Sir Roger Moore, passed away today. We are all devastated."
 
रोजर मूर सात 'जेम्स बोन्ड' फिल्ममा देखिएका थिए र उनले १२ बर्ष यो फिल्मलाई दिएका थिए । जेम्स बोन्डको भूमिका निर्वाहा गर्ने उनी तेस्रा अभिनेता हुन् ।  रोजरले यो फिल्ममा जेम्स बोन्डको भूमिका निर्वाहा गरेका थिए ।  
 
रोजरले यी फिल्महरुमा जेम्स बोन्डको भूमिका निर्वाहा गरेका थिए :-
- Live and Let Die (1973)
- The Man With The Golden Gun (1974)
- The Spy Who Loved Me (1977)
- MoonRaker (1979)
- For Your Eyes Only (1981)
- Octopussy (1983)
- A View To A Kill (1985)