Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

धर्मेन्द्रको तेस्रो पिढीले राख्दैछ बलीउडमा कदम

एजेन्सी, मुम्बई, 2017/05/23
एक्टर सनी देओल फिल्म 'पल पल दिल के पास' बाट आफ्नो छोरा करन देओललाई लञ्च गर्दैछन् ।  यो फिल्ममा जी स्टूडियो र सनी देओलको संयूक्त लगानी रहनेछ । फिल्मको सुट् अर्को हप्ता मनालीबाट सुरु हुँदैछ । 
 
करन आफ्नो जमनाका सुपरस्टार धर्मेन्द्रका नाती हुन् । यो फिल्मबाट करनको डेब्यूसँगै देओल फेमिलीको तेस्रो पिढी बलीउडमा देखिँदैछ । फिल्म 'पल पल दिल के पास' को निर्देशन सनी नै गर्दैछन् । यो एक स्वीट लभ स्टोरी हो । फिल्मको नाम 'पल पल दिल के पास तुम रहती हो' गीतबाट लिइएको हो । 
Most Visited News (monthly)