मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

डिभोर्सपछि पनि ‘खान’ हुन् मलाइका अरोडा

एजेन्सी, मुम्बई, 2017/05/21
अभिनेत्री एवं मोडल मलाइका अरोडा आफ्ना पति एवं अभिनेता अरबाज खानसँग डिभोर्स लिएपछि पनि ‘खान’ हुन् । मलाइका अरोडाले डिभोर्सपछि पनि इन्स्टाग्राम अकाउन्टमा आफ्नो नामको अगाडिबाट 'खान' हटाएकी छैनन् । 
 
अभिनेत्रीको इन्स्टाग्राममा आधिकारिक नाम ‘मलाइका अरोडा खान’ र उनकी ईमेल आईडी ‘मलाइकअरोडाअफिशयल’ हो । अरबाज र मलाइका वर्ष १९९८ मा विवाह बन्धनमा बाँधिएका थिए र केही दिन अगाडिमात्र उनीहरुले १८ बर्षको विवाहको कानूनी रुपमा डिभोर्स भएको थियो । यी दुईका एक छोरा अरहान खान छन् ।