मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रीमाको सलमानसँग कनेक्शन

एजेन्सी, मुम्बई, 2017/05/19
बलीउड अभिनेत्री रीमा लागूको निधन ५९ बर्षको उमेरमा निधन भएको छ । रीमाको जन्म १९५८ मा मुम्बईमा भएको थियो । उनको बाल्यकालको नाम नयन भडभाडे थियो तर जब उनी फिल्ममा आईन तब उनले नाम परिवर्तन गरेर रीमा राखेकी थिइन् । 
 
बलीउडमा रीमा खासगरि संस्कारी आमाको भूमिकामा नै देखिएकी छिन्, जो आफ्नो बच्चामाथि निकै प्रेम गर्छिन र उनीहरुलाई सामाजिक कर्तव्य सिकाउँछिन् । रीमाले सलमान खान र शाहरुख खान जस्ता स्टार कलाकारहरुको आमाको भूमिका समेत निर्वाहा गरिसकेकी छिन् । रीमा सलमानसँग करीब ११ फिल्ममा काम गरिसकेकी छिन् । 
 
सलमान खानसँग रीमा लागूले यी फिल्ममा काम गरेकी छिन् ।  
१. 'शादी करके फंस गया यार'
२. 'कहीं प्यार न हो जाए'
३. 'हम साथ-साथ हैु'
४. 'कुछ-कुछ होता है'
५. 'दीवाना मस्ताना'
६. 'जुड़वा'
७. 'हम आपके हैं कौन'
८. 'निश्चय'
९. 'साजन'
१०. 'पत्थर के फूल' 
११. 'मैंने प्यार किया'