मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा थापा काठमाण्डौबाट चुनाव लड्ने, कुन पदमा दाबी छ उनको ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/17
बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा राप्रपाले नायिका रेखा थापा उपमेयरमा उठाउने निर्णय गरेको छ ।
 
 
राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनमा रेखा बहुमतले सदस्य पदमा निर्वाचित भएकी थिईन् । बताईए अनुसार राप्रपाका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ मेयरका उम्मेदवार बन्ने भएका छन् ।
 
रेखाले अभिनय गरेको फिल्म 'डायरी' यही जेष्ठ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।