Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखाको अभिनय र कामेश्वरको संवादले 'एडल्ट' बन्यो 'पलाँस'

फिल्मीखबर, काठमाडौं, 2017/03/29
यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पलाँस' सेन्सर पास भएको छ । तर फिल्मले 'एडल्ट' सर्टिफिकेट पायो । फिल्ममा समावेश केहि दृश्य अनि संवादका कारण कैची नलगाई सेन्सर वोर्डले 'एडल्ट' सर्टिफिकेट दिएको बुझिएको छ । 
 
 
 
फिल्ममा अभिनेत्री रेखा थापाले 'कोठी गर्ल' को भुमिका निभाएकी छिन् । जहाँ रेखाले दिएको दृश्य बिना कैँची पास हुँदा सेन्सरले उक्त सर्टिफिकेट दियो भने अभिनेता कामेश्वर चौरासियाले बोलेका संवाद पनि त्यसको कारक बने । 
 
सुवास कोईराला निर्देशित फिल्मलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । फिल्ममा आयुव केसी पनि लिड अभिनयमा छन् ।
Most Visited News (monthly)