मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करन र ऐश्वर्याको सम्बन्धमा पुर्णबिराम !

एजेन्सी, मुम्बई, 2017/03/24

वलिउडमा कुनै समयको खास दोस्ती थियो, निर्माता निर्देशक करन जोहर अनि अभिनेत्री ऐश्वर्या रायको । तर फिल्म उद्योगमा कलाकार अनि निर्माता निर्देशकबीचको दोस्ती कहिँ कतै पनि लामो समय जाँदैन् । यसको सिधा उदाहरण यी दुईमा पनि परेको छ ।

 


वलिउड मिडियाको समाचारलाई आधार मान्ने हो भने पछिल्लो पटक ऐश्वर्या र करनको सम्बन्धमा खटपट आएको छ । वलिउड भास्करले उनिहरुको सम्बन्ध ठिक नभएको भन्दै प्याचअप नै नहुने संकेत देखिएको लेखेको छ ।

पछिल्लो रिलिज फिल्म ए दिल है मुश्किलको समयदेखि यी दुईको सम्बन्ध बिग्रेको बताईएको छ । उक्त फिल्म रिलिजपछि करनले अर्को फिल्मको लागी ऐश्वर्यालाई अफर गरेको र त्यो अफर पनि ऐश्वर्याले सिधा लत्याएको बताईन्छ । त्यसो त हप्ता दिन पहिले दिवंगत भएका ऐश्वर्याको पीताको श्रद्धाञ्जली कार्यक्रममा समेत करन नपुगेको बताईएको छ ।

तश्विर: वलिउड भास्कर