मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अल्मोडाको स्वरमा बाहिरियो ‘डायरी’ को अचम्मको माया !

फिल्मीखबर, काठमाडौं, 2017/03/23

जेठ ५ गतेलाई प्रदर्शन मिति पक्का गरेको फिल्म ‘डायरी'मा समावेश एक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतले प्रेमभाव बोल्छ ।

 


रोमान्टिम जनराको प्रेमिल शब्द बोल्ने गीतमा स्वर अल्मोडा राणा उप्रेतीले दिएका छन् । 'माया भन्ने चीज रैछ अचम्मै..' बोलको गीतको लिरिकल भिडियोमा फिल्ममा केहि स्थिर दृश्य समावेश छन् ।

मानस राजको शब्द तथा संगीत रहेको ‘माया माया’ बोलको गीतको लिरिकल भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ र सन्नी सिंह फिचरिङमा छन् । फिल्ममा अभिनेत्री रेखा थापा भिलेन अबतारमा प्रस्तुत छन् । अनिल योञ्जन निर्देशक हुन् ।