मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखालाई खराब नजरबाट बचाउने को ?

फिल्मीखबर, काठमाडौं, 2017/03/22

रेखा थापा स्टारर फिल्म 'पलाँस' रिलिजको संघारमा रहेको फिल्म 'पलाँस' युनिटले प्रचारलाई तिब्र पार्दैछ । चैत्र १८ मा रिलिज हुने फिल्मको चर्चा बढ्दै जाँदा निर्माण टिमले नयाँ गित रिलिज गरेको छ ।

 


सार्वजनिक हेल्प लिन सक्छौ म बाट' बोलको गीतमा भावना पाठकको शब्द छ भने संगीत अर्जुन पोखरेलले भरेका छन् । रेखा थापा र आयुव केसी फिचरिङमा रहेको गीतमा स्वर सुगम पोखरेलको छ ।

रेखा र आयुवसँगै कामेश्वर चौरासिया लिड अभिनयमा रहेको फिल्मलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । फिल्ममा कृषा चौलागाईंको लगानी छ ।