मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चल दृश्यमा हेर्नुहोस 'ए मेरो हजुर २' मा साम्राज्ञी र सलिनमानको बोल्ड अबतार

फिल्मीखबर, काठमाडौं, 2017/03/20
डेब्यू फिल्म 'ड्रिम्स'बाट नै अभिनयमा चौतर्फी तारिफ भेटेकी साम्राज्ञ राज्यलक्ष्मी शाहको दोश्रो फिल्म 'ए मेरो हजुर २' को पहिलो भिजुअल दृश्य बाहिर आएको छ । निर्माण कम्पनि सुहाना ईन्टरटेन्मेन्टले फिल्मको १ मिनेट लामो चल दृश्य समावेश एक सामग्री ईन्टरनेटमा रिलिज गरेको हो । 
 
 
 
जहाँ साम्राज्ञीलाई डेब्यू अभिनेता सलिनमान बानियाँसँग देख्न बोल्ड अबतारमा देख्न सकिन्छ । तिलिचो तालमा खिचिएका दृश्य सुन्दर देखिएका छन् । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा फिल्म तयार भएको हो । 
 
औपचारिक प्रदर्शन मिति तय भइनसकेको फिल्मको पोस्टर तथा रिलिज मिति यहि चैत्र १३ मा सार्वजनिक गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन् । फिल्ममा सलोन बस्नेत पनि लिड अभिनयमा छन् ।