मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

कटप्पाले किन मारे बाहुबली ? हेर्नुहोस 'बाहुबली २' ट्रेलर (भिडियो)

एजेन्सी, मुम्बई, 2017/03/16

बर्ष २०१७ को लागी सर्वाधिक प्रतिक्षित बनेको फिल्म 'बाहुबली २' को ट्रेलर रिलिज भएको छ । हिन्दी भर्सनको ट्रेलर बिहिबार सांझ सार्वजनिक भयो ।

 


कटप्पाले बाहुबलीलाई किन मारे भन्ने कुरा सस्पेन्स राख्दै पहिलो सिरिज अन्त्य हुँदा २०१५ मा सर्वाधिक कलेक्सन गरेको फिल्मप्रति धेरै दर्शकको कौतुहलता छ । बाहुबली २ को ट्रेलरले पनि थप उत्सुकता छोडेको छ, जसले फिल्म झन झन प्रतिक्षित बनेको छ ।

हिन्दी भर्सनमा मात्रै भारतमा १ सय १७ करोड कमाएको फिल्मले वर्डवाइड रुपमा ५ सय ५० करोडको विजनेस गरेको थियो ।