मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल नीताको 'निर्भय' प्रेमगीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/22

चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'निर्भय'को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश 'मेरो हर सासमा' बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो ।

 


रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत पनि ताराप्रकाशले नै भरेका छन् । रामजी लामिछाने कोरियोग्राफर हुन् ।

मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । 'निर्भय'मा निखि र नीतासँगै विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत अभिनयमा छन् ।