Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रकस्टार बने निश्चल हेर्नुहोस 'लप्पन छप्पन' पार्टी गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/22

निर्देशक निश्चल बस्नेतको स्वर समावेश 'लप्पन छप्पन' फिल्मको पार्टी गीत रिलिज भएको छ । दीपक आरजेको शब्त तथा संगीत समावेश रक पप टाईपको गीत युवापुस्ता लक्षित छ ।

 


क्लब र बार धाउँदैमा प्रेम नरहने भन्ने आशय गीतले बोल्छ । 'लैजा माया पोको पारेर' बोलको गीतमा संगीत संयोजन भने अधिराज थापाले गरेका छन् । प्रकाश मिश्रको मिक्सिङ छ ।

मुकुन्द भट्ट निर्देशित फिल्ममा दयाहाङ रआई, सौगात मल्ल, अर्पण थापा, बर्षा शोवाकोटी लगायत लिड अभिनयमा छन् । फिल्म चैत्र ११ मा रिलिज हुँदैछ ।

Most Visited News (monthly)