मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दुई मिनेट लामो टिजरमा यस्तो छ सुरक्षा र स्वरुपको सुस्केरा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/15

फिल्म 'सुस्केरा'को अफिसियल टिजर रिलिज गरिएको छ । बुधबार सार्वजनिक दुई मिनेट लामो टिजरमा म्युजिक जर्नी भेट्नसकिन्छ ।  लिड कलाकार सुरक्षा पन्त र स्वरुप पुरुष ढकाल लिड अभिनयमा छन् ।

 


साम्तेन भुटियाको निर्देशन रहेको फिल्म को सार्वजनिक प्रदर्शन मिति तय भईसकेको छैन् । फिल्मले सांगितिक प्रेमकथा बोल्छ, सार्वजनिक टिजरले बोल्न खोजेको पक्ष पनि यहि छ ।

मौरी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्ममा लगानी ज्ञानेन्द्र महर्जनको छ । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् ।