मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दंगल' विजनेस आक्रामक, तोडियो 'किक' र 'चेन्नई एक्सप्रेस'को रेकर्ड

एजेन्सी, मुम्बई, 2017/01/01
आमिर खान  स्टारर फिल्म 'दंगल'ले आक्रामक विजनेसलाई निरन्तरता दिईरहेको छ । वक्सअफिसमा कमालको व्यापारलाई जारी राख्दै गर्दा फिल्मले सलमान खान स्टारर 'किक' र शाहरुख खान स्टारर 'चेन्नई एक्सप्रेस'को लाईफटाइम कलेक्शन रेकर्ड ब्रेक गर्यो । 
 
 
फिल्मले 'न्यू इएर ईभ' बर्ष २०१६ को अन्तिम दिन मात्रै २२ करोड बढिको विजनेस गर्यो । प्रदर्शनको ९ दिन चल्दै गर्दा अहिलेसम्म 'दंगल' विजनेस २ सयव ३८ करोड माथी छ । 'किक' र 'चेन्नई एक्सप्रेस'को लाईफटाम कलेक्शन क्रमशः २ सय ३३ करोड र २ सय २६ करोड थियो ।
 
दर्शम तथा समिक्षकको उत्कृष्ट समिक्षाका बीच 'दंगल'ले वलिउडमा किर्तिमानी विजनेस गर्नसक्ने अनुमान लगाईएको छ । नितेश तिवारीले यो स्पोर्ट्स ड्रामालाई निर्देशन गरेका हुन् ।
तश्विरः कोइमोइ डटकम