Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिरियो हर्षिकाको कामुक नृत्य (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/27
यहि पौष २२ मा रिलिजको तयारीमा रहेको फिल्म 'भ्रम' को आईटम गीत रिलिज भएको छ । सार्वजनिक गीतम अभिनेत्री हर्षिका श्रेष्ठको कामुक नृत्य समावेश छ । रिलिजको छेकोमा निर्माण टिमले गीत रिलिज गरेको हो । 
 
 
हरर जनराको फिल्मको सार्वजनिक गीतमा गोविन्द राईको कोरियोग्राफी छ । रक्की धांशुको संगीतमा  रत्न शोभा महर्जनको स्वर छ । उज्यालो सुर्य फिल्म्सको ब्यानरमा फिल्म बनेको हो । 
 
रविन्द्र शाहीको निर्देशनमा तयार फिल्ममा कर्मा शाक्य, भिन्तुना जोशी र खुश्वु खड्का लिड अभिनयमा छन् । कृष्ठ श्रेष्ठले फिल्म खिचेका हुन् ।
Most Visited News (monthly)