मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले भने हेट यु आमिर

एजेन्सी, मुम्बई, 2016/12/23

 सुल्तान राम्रो कि दंगल ? यहि प्रश्न सबैले सोधी रहेका हुन्छन् । तर अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्-' आज मेरो सम्पुर्ण परिवारले फिल्म दंगाल हेरेर फिल्म सुल्तान भन्दा पनि दंगाल धेरै राम्रो रहेको प्रतिक्रिया बताए ।

यति मात्र नभएर सलमानले भनेका छन् कि 'आमिर लाई मेरो निजि जिवनमा धेरै नै मन् पराउछु तर काम को हिसाबले हेर्नु पर्दा म एकदमै घ्रिणा गर्छु'। फिल्म दंगाल लाई आमिर खानले २ बर्ष लगाएर रिलिज गरेका छन् भने यहि क्रममा सलमान खानले बिचमा फिल्म सुल्तान लिएर आए जसले गर्दा उक्त दुई फिल्म को तुलना पनि गरियो । सुल्तान को यो बर्ष को हिट फिल्म रह्यो जसको कारणले पनि फिल्म दंगल हिट हुने कुरा आमिरले दाबि गरेका छन् ।